नेपाल पक्षले बोलायो एमाले केन्द्रीय सदस्यहरुको बैठक

काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक भोलि शुक्रबार काठमाडौंमा बस्नेछ । पार्टीमा देखिएको गम्भीर विवाद र नेताहरुलाई ओली पक्षले सोधेको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको हो । शुक्रबार बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकले ओली पक्षले गरेको निर्णय त्यसबारे आफ्नो पक्षको भावी रणनीतिबारे … Continue reading नेपाल पक्षले बोलायो एमाले केन्द्रीय सदस्यहरुको बैठक